१०अब हामीलाई एनआरएनए मन्त्रालय चाहिन्छ– बन्द्री केसी
गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा.बद्री केसीले अब ‘एनआरएनए’ मन्त्रालय चाहिने बताएका छन्। ओमनमा बुधबार सुरु भएको आठौँ मध्यपूर्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको विकास र समृद्धिमा…












