१पाँच सेटको रोमाञ्चक जितसँगै तियाफो यूएस ओपनको सेमिफाइनलमा
फ्रान्सिस तियाफोले यूएस ओपनको क्वार्टरफाइनलमा चौघण्टा ३९ मिनेटको संघर्षपूर्ण खेलपछि एलेक्स मिचेल्सनलाई पराजित गरे। दुई सेटले पछि परेको अवस्थाबाट गरेको पुनरागमनले उनलाई सेमिफाइनलसम्म पुर्याएको छ।




















