२बाढीमा अपांगता भएकाको उद्धार : सहयोग पाउने भरोसा र आश्रयको अनिश्चितता
विपद्का बेला अपांगता भएका व्यक्तिका लागि उद्धारदेखि आश्रयसम्मका हरेक चरण चुनौती बन्न पुग्छ । बाढीको जोखिमबाट उम्किन सहयोगीको सहारा पर्खनु परेका भरतको अनुभवले यही यथार्थ देखाउँछ ।



























