
वर्षायाममा बढ्छ लामखुट्टेको सक्रियता : रोग सार्ने क्षमता र बच्ने उपाय
वर्षायाम सुरु भएपछि जमेको पानी र ओसिलो वातावरणमा लामखुट्टेको गतिविधि बढ्छ । सानो देखिने यो कीराले डेंगी, मलेरिया, चिकनगुनिया र जापानिज इन्सेफलाइटिसजस्ता रोग सार्न सक्ने हुनाले यसलाई हल्का रूपमा लिनु हुँदैन । तर सबै…






















