६भैलद्य परिक्रमासहित भक्तपुरमा गाईजात्रा मनाइयोभक्तपुरको दतात्रयमा दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइएको छ। बाँस र परालले बन्ने भैलद्यको आकर्षक परिक्रमासँगै नेवार समुदायले लुसि प्याखँ प्रदर्शन गरेको छ।भदौ १३, २०८३