
स्थानीय तह
सहिदभूमि गाउँपालिकाले कात्तिक २८ र मंसिर १३–१४ गते सार्वजनिक बिदा दिने
धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद स्मृति दिवसका लागि कात्तिक २८ गते र बाडाङ्मी पर्वका लागि मंसिर १३ र १४ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । बिदाका दिन गाउँपालिका, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा…













































