२सिंगापुरस्थित नेपाली समुदायबाट बाढीपीडितका लागि १७ लाखभन्दा बढी सहयोग
भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनाका लागि सिंगापुरमा रहेका नेपाली समुदायले १७ लाख रुपैयाँभन्दा बढी रकम सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पहिलो…





















