१बिनान्समा सम्भावित सुरक्षा समस्या, प्रभाव करिब ६.३ अर्ब डलर पुग्ने अनुमान
बिनान्सले आफ्नो प्लेटफर्ममा देखिएको सम्भावित सुरक्षा घटनाबारे अनुसन्धान अघि बढाएको छ। कम्पनीका अनुसार अनुमानित कुल प्रभाव करिब ६ अर्ब ३० करोड डलर रहेको छ र हालसम्म करिब ३ अर्ब डलर बराबरको सम्पत्ति रोकिएको छ। टेथर र…



























