१गोरखाको चुमनुब्रीमा नुन प्रतिप्याकेट २०० रुपैयाँसम्म, सडक नपुग्दा ढुवानी महँगो
चुमनुब्री गाउँपालिकाका अधिकांश वडामा सडक सञ्जाल पुगेको छैन । खच्चड र पैदल ढुवानीको चर्को भाडा तिर्नुपर्ने हुँदा नुनलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बजारभन्दा धेरै गुणा बढी पर्ने गरेको छ । सरकारको ढुवानी अनुदान भने…




























