मुख्य सामग्रीमा जानुहोस्

१७५ समाचार · पृष्ठ २

अर्थ

सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको छ। सोमबारको तुलनामा सुनको मूल्य २.१२ प्रतिशत र चाँदीको मूल्य २.३६ प्रतिशतले वृद्धि भएको छ।