मुख्य सामग्रीमा जानुहोस्

१३ समाचार

कलिउड

गौंथली बक्स अफिसमा शीर्ष स्थानमा कायम, टिकट बिक्री ९ लाख ४६ हजार नाघ्यो१

गौंथली बक्स अफिसमा शीर्ष स्थानमा कायम, टिकट बिक्री ९ लाख ४६ हजार नाघ्यो

नेपाली बजारमा सबैभन्दा बढी कमाउने फिल्मका रूपमा गौंथलीले अग्रता कायमै राखेको छ । नोभेम्बर १ सम्मको तथ्याङ्कअनुसार यसका ९ लाख ४६ हजार ८६४ टिकट बिक्री भएका छन् भने आम्दानी २६ करोड ७ लाख ५० हजार रुपैयाँ पुगेको छ ।