५
रौतहटमा बाढीको वितण्डा: लामहा खोलाको डाइभर्सन बगाउँदा सडक सम्पर्क विच्छेद, लालबकैयामा जलस्तर बढ्दो
रौतहटमा अविरल वर्षाका कारण लालबकैया नदी र स्थानीय खोलाहरूमा जलस्तर बढेपछि जनजीवन प्रभावित भएको छ। गुजरा नगरपालिकामा लामहा खोलाको डाइभर्सन बाढीले बगाउँदा सडक सम्पर्क विच्छेद भएको छ।






















