मुख्य सामग्रीमा जानुहोस्

३४ समाचार · पृष्ठ २

संसद

विगतका कमजोरी देखाएर वर्तमान सरकार उम्किन मिल्दैन : सांसद सुशान्त वैदिक

प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैदिकले विगतका कमजोरीलाई देखाएर वर्तमान सरकार उम्किन नमिल्ने बताएका छन्। उनले सरकारी फाइलहरूलाई कसैको जीवन सम्झेर काम गर्न आग्रह गरे।