मुख्य सामग्रीमा जानुहोस्

७८७ समाचार · पृष्ठ २४

राजनीति

६

मिटरब्याज पीडित र सरकारबीच चौथो चरणको वार्ता सुरु

मिटरब्याज पीडित र सरकारका प्रतिनिधिबीच बाराको निजगढमा चौथो चरणको वार्ता सुरु भएको छ । विगतका तीन चरणका छलफल निष्कर्षविहीन भएपछि बुधबार रातिदेखि पुनः वार्ता सुरु भएको हो ।