एनपीएल डेब्यूमै मिलरको अविजित ९३ रन, कर्णाली ३९ रनले पराजित
कर्णाली याक्सका डेभिड मिलरले एनपीएल डेब्यूमै अविजित ९३ रन बनाए, तर सुदूरपश्चिम रोयल्सविरुद्ध उनको टिम ३९ रनले पराजित भयो । १७७ रनको लक्ष्य पछ्याएको कर्णाली ७ विकेट गुमाएर १३७ रनमै रोकियो ।
५९ समाचार