६नवोदित कृती अवार्ड २०८२ प्रेम प्रसाद भट्टराईको ‘अरब’लाई
दोहा, कतार — नवोदित साहित्यिक वाचनालय कतारद्वारा प्रदान गरिने ‘नवोदित कृती अवार्ड २०८२’ यो वर्ष साहित्यकार प्रेम प्रसाद भट्टराईलाई प्रदान गरिएको छ। भट्टराईको गीति संग्रह ‘अरब’ लाई उत्कृष्ट कृति ठहर गर्दै उक्त सम्मान…





























