मुख्य सामग्रीमा जानुहोस्

९९ समाचार

अन्तर्राष्ट्रिय

एआई नियमनको मागसहित वार्सामा ३० रोबोट प्रदर्शनमा

एआई नियमनको मागसहित वार्सामा ३० रोबोट प्रदर्शनमा

पोल्याण्डको राजधानी वार्सामा एआई नियमनको माग गर्दै सोमबार करिब ३० रोबोट प्रदर्शनमा उत्रिए। कुकुरजस्ता चारखुट्टे रोबोटदेखि मानवरूपी रोबोटसम्मले झण्डा बोकेर एआईको कानुनी नियमनका पक्षमा आवाज उठाए।