मुख्य सामग्रीमा जानुहोस्

१२८ समाचार · पृष्ठ ३

अन्तर्राष्ट्रिय

७

पाकिस्तानले लक्ष्य राख्यो: २०३५ सम्म ९० प्रतिशत स्वच्छ ऊर्जा

पाकिस्तानले सन् २०३५ सम्म आफ्नो कुल ऊर्जा उत्पादनमा स्वच्छ स्रोतको योगदान ९० प्रतिशत पुर्‍याउने भएको छ। यसका लागि ब्याट्री ऊर्जा भण्डारण प्रणाली, स्वदेशी उत्पादन र नियामकीय सुधारमा जोड दिइने मन्त्री लेघारीले बताएका छन्।