६भजनलाई नयाँ पुस्तासम्म पुर्याउँदै गायिका रोशा फुयाँल
हर्मोनियमसँगै गाइएको ‘जय अम्बे’ भजनको भिडियो टिकटक र फेसबुकमा लाखौंले हेरेका छन्। ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को पहिलो सिजनमा फस्ट रनरअप बनेकी रोशा अहिले काठमाडौंमा शास्त्रीय संगीत अध्ययनका साथै भजन गायनमा सक्रिय…





