मुख्य सामग्रीमा जानुहोस्

४५९ समाचार · पृष्ठ १०

समाचार

गोठाटारस्थित काठ गोदाममा आगलागी, आगो नियन्त्रणमा

काठमाडौंको गोठाटारस्थित काठ गोदाममा आगलागी भएको छ। करिब साढे ९ बजेदेखि सल्किएको आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा निभाउने प्रयास भइरहेको छ। आगलागीको कारण भने खुलिसकेको छैन।