४
यालुङ रीको ५ हजार मिटरमा शव देखियो, खराब मौसमका कारण उद्धार रोकियो
यालुङ री बेस क्याम्प पुगेका स्थानीय कामदारले ५,००० मिटरको उचाइमा बरफ पग्लिएपछि मानव अवशेष देखेका छन्। हिमपहिरोमा बेपत्ता भएका आरोहीका शव यी हुनसक्ने अनुमान गरिएको छ। मौसममा सुधार आएपछि शव निकाल्न अर्को हेलिकप्टर पठाइने…
