मुख्य सामग्रीमा जानुहोस्

४५९ समाचार · पृष्ठ ८

समाचार

सुदूरपश्चिममा आज राति अति भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा आज राति अति भारी वर्षा हुनसक्छ । देशभर सामान्य बदली रहने र धेरै स्थानमा मध्यम वर्षासहित गर्जन तथा चट्याङ लाग्ने सम्भावना छ ।