मुख्य सामग्रीमा जानुहोस्

७९६ समाचार · पृष्ठ ११

राजनीति

विद्युत कर फिर्ताका लागि उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान देश र विदेशमा विस्तार४

विद्युत कर फिर्ताका लागि उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान देश र विदेशमा विस्तार

सरकारले विद्युतमा लगाएको कर फिर्ता गराउन उज्यालो नेपाल पार्टीले देशव्यापी हस्ताक्षर अभियान थालेको छ। अध्यक्ष कुलमान घिसिङले जोरपाटीबाट अभियानको थालनी गर्दै विदेशमा समेत हस्ताक्षर संकलन भइरहेको जानकारी दिएका छन्।