२कर्णालीका मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै, अघि एमालेसँग वार्ता
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मतअघि नेकपा एमाले र नेकपाबीच छलफल हुनेछ । प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ ।





