५
सिंहदरबारको नाम फेरेर 'अनामनगर दरबार' राख्नुपर्थ्यो : रास्वपा सांसद ढकाल
रास्वपा सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन नगरिएकोमा असन्तुष्टि जनाएका छन्। उनले सिंह नभएको हुँदा नाम फेरेर अनामनगर दरबार राख्नुपर्ने बताए। साथै, प्रशासनमा पुरानै शैली कायम रहेको उनको भनाइ छ।
