मुख्य सामग्रीमा जानुहोस्

७८७ समाचार · पृष्ठ १६

राजनीति

५

‘मोफा नलेज फोरम’ सुरु गर्दै परराष्ट्र मन्त्रालय, नीति निर्माणमा अनुसन्धान समेटिने

परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’ सुरु गरेको छ। पहिलो सत्रमा कूटनीतिक प्रवर्द्धन, विकास सहायता र नेपालको कूटनीतिबारे कार्यपत्र प्रस्तुत गरिएको थियो। फोरम मासिक रूपमा सञ्चालन गरिने जनाइएको छ।