॥४कमैया मुक्तिपछि सीप सिकेर आत्मनिर्भर बन्दै थारु समुदायकञ्चनपुर र कैलालीका मुक्त कमैयाहरूले सरकारले उपलब्ध गराएको जमिन र तालिमको सहयोगमा सैलुन, घर निर्माणलगायत पेसामा आत्मनिर्भरता हासिल गरेका छन्। तर नदी कटानले केही परिवार पुनः विस्थापित भएको छ।साउन ३, २०८३
॥९त्रिभुवन विमानस्थलमा प्रहरी-भन्सार-व्यवसायीबीच असमझदारी : अन्तर्राष्ट्रिय निर्यात दुई दिनदेखि ठप्पसाउन १, २०८३
॥९सातै प्रदेशमा कांग्रेस-एमाले सत्ता सहकार्य संकटमा, कर्णालीमा राजीनामा र सुदूरपश्चिममा मन्त्री बर्खास्तअसार ३१, २०८३
॥६राहदानी विभाग अगाडिको आत्मदाह घटना: महानगरमाथि दोष थोपर्ने संघीय सरकारको प्रयासप्रति संसद्मा विरोधअसार ३१, २०८३
॥६नेपालमा संविधान र व्यवस्था परिवर्तनको शृङ्खला: अन्य मुलुकको स्थिरता र नेपालीको मृगतृष्णाअसार ३१, २०८३