४
बागमती सरकार गठनका लागि दाबी पेश गर्ने म्याद बिहीबारसम्म
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दल तथा सांसदहरूले बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेश गर्नुपर्ने भएको छ। नेपाली कम्युनिस्ट पार्टी (एनसीपी) र एमालेबीच एमाले नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको छ।
