मुख्य सामग्रीमा जानुहोस्

६९ समाचार

प्रदेश

महाकाली राजमार्ग पहिरोका कारण अवरुद्ध

महाकाली राजमार्ग पहिरोका कारण अवरुद्ध

बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको हो। पहिरोका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।