३
आज नागपञ्चमी, नेपालको मुख्य चाडपर्व सिजन सुरु
नेपालको मुख्य चाडपर्व सिजनको थालनी गर्ने नागपञ्चमी आज देशभर मनाइँदै छ। घरका मूल ढोकामा नागको तस्बिर टाँसेर दूध, खीर, रोटी, दुबो चढाउने परम्परा छ। वर्षा, प्राकृतिक विपत्ति र सर्पको भयबाट रक्षाको कामना गर्दै नागपोखरी, तौदह…
