९
मेनमा आइस अधिकारीको गोली लागेर कोलम्बियाई नागरिकको मृत्यु, लक्षित व्यक्ति नभएको खुलासा
अमेरिकाको मेन राज्यमा अध्यागमन तथा भन्सार प्रवर्तन (ICE) का एक अधिकारीको गोली लागेर एक २६ वर्षीय कोलम्बियाई नागरिकको मृत्यु भएको छ। सोमबार बिडफर्डमा भएको एक कारबाहीका क्रममा जोन सेबास्टियन गुरेरो नामका ती व्यक्ति मारिएका…
