४
दुई दिन भारी वर्षाको चेतावनी, २२ जिल्लामा बाढीपहिरोको उच्च जोखिम
जल तथा मौसम विज्ञान विभागले दुई दिन भारी वर्षाको चेतावनी जारी गर्दै २२ जिल्लामा बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ। अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान र कटानको जोखिम बढेको छ।
