मुख्य सामग्रीमा जानुहोस्

८९ समाचार

वातावरण

हिमाली र पहाडी भूभागमा आज आंशिक बादल, केही स्थानमा हल्का वर्षाको सम्भावना२

हिमाली र पहाडी भूभागमा आज आंशिक बादल, केही स्थानमा हल्का वर्षाको सम्भावना

देशका हिमाली र पहाडी भूभागमा आज आंशिक बादल लाग्ने, तर बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।