१दराजको ११.११ सेलः तिहार–छठ लक्षित बजारमा ८० प्रतिशतसम्म छुट
तिहार र छठ पर्वलाई मध्यनजर गर्दै दराजले नोभेम्बर ११ सम्म ११.११ सेल सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भाउचर, निःशुल्क डेलिभरी र थाइल्यान्ड भ्रमण जित्ने अवसर दिइने कम्पनीले…





























