मुख्य सामग्रीमा जानुहोस्

४५९ समाचार · पृष्ठ २

समाचार

माटोमुनि पुरिएकी बालिकाको ६२ घण्टापछि जीवितै उद्धार

माटोमुनि पुरिएकी बालिकाको ६२ घण्टापछि जीवितै उद्धार

भोटेकोशी बाढी प्रभावित टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिका ६२ घण्टापछि जीवितै भेटिएकी छन्। उद्धार टोलीलाई बालिकाको ‘ममी, ममी’ भन्ने आवाजले नै उनको स्थान पहिचान गराएको थियो।