९
सांसद ताहिर अली भाट : गीतामा मुस्लिमले सुख नपाओस् भन्ने नलेखिएको
सांसद ताहिर अली भाटले गीतामा कुनै पनि मुस्लिमले सुख नपाओस् भन्ने नलेखिएको बताएका छन्। उनले साम्प्रदायिक तनावका बेला प्रभावित क्षेत्रमा पुगेर पहल गरेको भन्दै गृहमन्त्रीको भूमिकाको पनि प्रशंसा गरेका छन्।
