१७
मलको अभावमा भारतीय बजार पुगेका सर्लाहीका दुई किसान २० दिनदेखि भारतीय जेलमा
सर्लाहीका दुई किसान दाजुभाइ सुरेशप्रसाद र नागेन्द्रप्रसाद सिंह मलको अभावमा भारतबाट मल ल्याउँदा पक्राउ परेर २० दिनदेखि भारतीय जेलमा थुनामा छन्। अदालती प्रक्रियामा ढिलाइ हुँदा उनीहरूको रिहाइ अन्योलमा परेको छ। परिवारले…
