६
बाजुरामा केही दिनभित्रै दोस्रोपटक बाटोमै सुत्केरी
स्वामिकार्तिक खापर गाउँपालिकामा सोमबार एक महिला स्वास्थ्य संस्था जाने क्रममा बाटोमै सुत्केरी भएकी छन्। केही दिनअघि मात्र यही गाउँपालिकामा गुफामा अर्की महिलाले बच्चा जन्माएकी थिइन्। स्थानीयले सडक र एम्बुलेन्स सेवा…
