५
धनकुटा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी
धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । वैदेशिक रोजगारी, आर्थिक तनाव र घरेलु हिंसालाई अदालतले मुख्य कारणका रूपमा औंल्याएको छ ।
