॥६सार्वजनिक पुस्तकालयको संकट : बन्द ढोकाभित्रको कथासार्वजनिक पुस्तकालयहरू अहिले पढ्ने संस्कृतिका केन्द्रका रूपमा कमजोर बनेका छन् । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय बन्द हुनुले सरकारको प्राथमिकतामाथि प्रश्न उठेको छ ।साउन ३, २०८३