मुख्य सामग्रीमा जानुहोस्

६१२ समाचार · पृष्ठ ८

राजनीति

के अग्रगामी मोर्चाले फर्काउला मधेश केन्द्रित दलहरूको शक्ति?

मधेश केन्द्रित आठ दल ‘अग्रगामी मोर्चा’ नामक साझा मञ्चमा आबद्ध भएका छन्। २१ फागुनको निर्वाचनमा शून्य भएका यी दलको उद्देश्य अस्तित्व रक्षा र आगामी निर्वाचनको तयारी देखिन्छ।