मुख्य सामग्रीमा जानुहोस्

६३७ समाचार · पृष्ठ ७

राजनीति

कार्यजिम्मेवारीको अस्पष्टताले धमिलिँदै संघीय जवाफदेही

कार्यजिम्मेवारीको अस्पष्टताले धमिलिँदै संघीय जवाफदेही

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि कार्यजिम्मेवारीको स्पष्टता हुनुपर्नेमा जोड दिइएको छ । अस्पष्टताकै कारण जस लिने होडबाजी र दोष पन्छाउने प्रवृत्ति बढेको विश्लेषण गरिएको छ ।