२सडक मर्मत बजेट : पाँच वर्षमा ६८ अर्ब विनियोजन, आधा मात्र खर्च
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पाँच वर्षमा सडक मर्मतका लागि विनियोजित ६८ अर्ब ७४ करोड रुपैयाँमध्ये करिब ३७ अर्ब ९० करोड मात्र खर्च भएको देखाएको छ । बजेट निकासा र खर्चबीचको अन्तरले सडक सञ्जालको गुणस्तर सुधार हुन…





























