मुख्य सामग्रीमा जानुहोस्

६४८ समाचार · पृष्ठ ६

राजनीति

रास्वपा सहमहामन्त्री बने पुरुषोत्तम यादव, मधेसमा नयाँ समीकरण

रास्वपा सहमहामन्त्री बने पुरुषोत्तम यादव, मधेसमा नयाँ समीकरण

जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादव रास्वपा प्रवेश गरेको आठ महिनामै सांसददेखि सहमहामन्त्रीसम्म पुगेका छन् । पार्टी सभापति रवि लामिछानेले मधेसमा नयाँ नेतृत्वका रूपमा उनलाई अघि सारेको बुझिन्छ ।